इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनहाम पराजित
लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग टोटनहाम १–० पराजित भएको छ ।
युरोपमा भएको खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको हो ।
जितपछि १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । हारका बाबजुद टोटनहाम १७ अंकका साथ गोलअन्तरका आधारमा चौथोमा छ ।
Published : Sunday, 2025 November 2, 9:36 am
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया