कांग्रेस नेता एवम् निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ ।
बिहीबार काठमाडौंमा ८९ वर्षीया आमा शारदादेवी लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताएका छन् । शारदा दमलगायत रोगबाट पीडित थिइन् ।
उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका चार छोरी र एक छोरा छन् ।
Published : Thursday, 2025 September 25, 7:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया