गृहमन्त्री अर्यालसहितका ३ मन्त्रीद्वारा जेनजीद्वारा जलाएर नष्ट गरिका राष्ट्रिय सम्पत्तिको निरीक्षण

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले जेनजी प्रदर्शनका क्रममा जलाइएको संसद् भवन, सर्वोच्च अदालत र मन्त्री निवासको निरीक्षण गरेका छन् ।

बुधबार अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले संघीय संसद्, सर्वोच्च अदालत र मन्त्री निवासको निरीक्षण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा घुसपैठ समूहले आगजनी गरेर क्षति पु¥याएको थियो । राष्ट्रिय सम्पत्तिमा आगजनी भएको भन्दै आलोचना भइरहेको छ ।

Published : Wednesday, 2025 September 17, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया