नापी कार्यालयका प्रमुख लम्साललाई कालोमोसो दलेर फरार
भरतपुर । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय, खैरहनीका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो छ्यापेका छन् ।
मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुईजनाको समूहले कार्यालय प्रमुख लम्सालको छेउमा पुगेर कालोमोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य भइरहेको बताए ।
एसपी पुरीले किन उनीहरूले कार्यालय प्रमुख लम्सालमाथि मोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए ।
Published : Tuesday, 2025 August 12, 8:47 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया