रामपुर प्रहरीद्वारा सामुदायिक बनबाट बन्दुक बरामद
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेको छ ।
साउन २५ गते राति साढे ७ बजेको समयमा रामपुर नगरपालिका वडा नम्वर १ मन्छरामस्थित पिपलडाँडा सामुदायिक बनमा बेवारिसे अवस्थामा रहेको भरवा बन्दुक फेला पारिएको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले बताए ।
भरुवा बन्दुक १ नाले थान–१ फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय, रामपुरमा ल्याई आवश्यक अनुसन्धान भइरहेको ईन्स्पेक्टर नेपालीले बताए ।


Published : Monday, 2025 August 11, 8:54 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया