कांग्रेस नेता हृदयराम थानी र कर्मचारी युनियनका पूर्वअध्यक्ष भवानी थानीलाई मातृशोक
काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वअध्यक्ष भवानी थानीलाई मातृशोक परेको छ ।
कांग्रेस नेता थानीकी आमा देवी थानीको श्रावण ११ गते राति करिब ९ः५० बजे वीर अस्पतालमा निधन भएको परिवारजनले जनाएका छ ।
स्व.देवी थानीको शवलाई आइतबार नै वीर अस्पतालबाट सुर्खेततर्फ प्रस्थान गराइएको छ । देवी थानीको गृहजिल्ला सुर्खेतमा अन्तिम दाहसंस्कार गरिनेछ ।
Published : Monday, 2025 July 28, 9:29 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया