श्रेष्ठको संगीत र करणको स्वरमा ‘नछोप ती गलाबझैँ अधर’ गजल रिलिज
काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘नछोप ती गुलाबझैँ अधर’ गजल रिलिज भएको छ ।
गजलकार देवी घिमिरेको शब्द रहेको गीतमा गायक करण परियारको स्वर रहेको छ । सङ्गीतसंयोजक मनोहर सुनाम हुन् ।
संगीतकार श्रेष्ठले लामो समयपछि राम्रो गजलमा संगीत दिन पाएको बताए । उनले भने, ‘गजलहरू आउन कम भएको जस्तो लागेको छ । यस्तो समयमा गजलमा संगीत भर्न पाउनु मेरो लागि खुसीको कुरा हो ।’
Published : Friday, 2025 June 13, 5:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया