पूर्वमन्त्री पण्डितकी पत्नीको निधन
काठमाडौं । एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।
पूर्वमन्त्री समेत रहेका पण्डितकी विमला महतको बुधबार राति निधन भएको आफन्तले बताएका छन् । उपचारका क्रममा विमलाको निधन भएको पूर्वमन्त्री पण्डितले जानकारी दिएका छन् ।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो । एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरूबीच जनवादी विवाह भएको थियो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।
Published : Thursday, 2025 May 29, 10:24 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया