आईजीपी थापा र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासँग नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले भेट गरेका छन् ।
शुक्रबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आईजीपी थापा र राजदूत थम्सनबीच भेट भएको हो ।
शिष्टाचार भेटका क्रममा दुई देशबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको हेडक्वाटरले जनाएको छ ।
आईजीपी थापा र राजदूत थम्सनबीचको भेटमा एआईजी दानबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।
Published : Friday, 2025 May 9, 11:43 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया