कांग्रेस प्रवक्ता डा.महतद्वारा महाकुम्भमा स्नान
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले प्रयागराजमा महाकुम्भमा गंगास्नान गरेका छन् ।
डा.महतले पत्नी विना महतसहित प्रयागराजमा पुगेर त्रिवेणी संगममा स्नान गरेका हुन् ।
गंगा, युमना, सरस्वतीको संगमस्थल त्रिवेणी संगममा डा.महत दम्पत्तिले स्नान गरेका हुन् ।
Published : Wednesday, 2025 February 19, 8:14 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया