दुबै संसदको बैठक माघ १८ गतेका लागि आह्वान
काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउने निर्णय गरेको छ ।
संसदको बैठकका लागि सरकारले विजनेश पनि तयारी अवस्थामा राखेको छ । संसद बैठक बस्ने भएपछि काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरूलाई माघ १८ गतेभन्दा अगाडि काठमाडौंमा उपस्थित हुन भनिएको छ ।
Published : Monday, 2025 January 20, 6:52 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया