एमालेका आचार्य परिषदको उपाध्यक्षमा नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा एमाले निकटका ध्रुव आचार्य नियुक्त भएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले परिषदको उपाध्यक्षमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्षमा नियुक्त भएका आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । यसअघि, परिषदको सदस्यहरूमा ८ जना नियुक्त भइसकेका छन् ।
Published : Wednesday, 2025 January 1, 6:40 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया