सचिव राईले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा सचिव राईलाई घिमिरेले शपथ गराएका हुन् । राई झापाको शिवसताक्षी नगरपालिका– २ निवासी हुन् ।
घिमिरेको सिफारिसमा राईलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा नियुक्त गरेका थिए ।
Published : Wednesday, 2025 January 1, 1:50 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया