रात्रिभोजमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाद्वारा सम्बोधन
बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागीहरूको स्वागतमा रात्रिभोजको आयोजना गरिएको छ ।
बुधबार साँझ चीनका लागि नेपाली राजदूतावासद्वारा रात्रिभोजको आयोजना गरिएको हो । रात्रिभोजमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा.आरजु राणासहितका प्रतिनिधिमण्डलमा सहभागीहरूको स्वागत गरिएको छ ।
रात्रिभोजलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाले सम्बोधन गरेका छन् । उनीहरूले चीनका लागि नेपाली राजदूतावासलाई विशेष धन्यवाद दिएका छन् ।
Published : Wednesday, 2024 December 4, 8:42 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया