जसपा नेपालका नेता राजकिशोरसँग त्रिपाठीको समूहद्वारा भेटवार्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजकिशोर यादवसँग पूर्वमन्त्री हृदयश त्रिपाठीको समूहले भेटवार्ता गरेको छ ।
आइतबार सिंहदरबारमा जसपा नेपालका नेता यादवसँग त्रिपाठीको जनता प्रगतिशील पार्टी नेपालले भेट गरेर विविध विषयमा कुराकानी गरेको हो ।
अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता यादवसँग सम्वाद गरेका छन् ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग छलफल भएको छ ।
Published : Monday, 2024 December 30, 6:40 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया