परराष्ट्रमन्त्री डा.राणासँग कतारका राजदूत अन्सारीद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल अन्सारीले भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत अन्सारीले शिष्टाचार भेट गरेको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा आपसी हितका समसामयिक विषयमा छलफल भएको थियो ।
Published : Tuesday, 2024 October 29, 8:44 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया