आयल निगमको डिपोमा बर्माको कुटेर हत्या
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा ४० वर्षीय राकेश बर्माको हत्या भएको छ ।
शुक्रबार बिहान हत्या भएका बर्मा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका हुन् ।
आयल निगमको एउटा कोठामा वादविवादको क्रममा बर्माको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
हत्याको घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । हत्या भएका बर्मा निगममा ज्यालादारीका कर्मचारी हुन् ।
Published : Friday, 2024 August 30, 1:37 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया