सभापति देउवाद्वारा किसान संघको तदर्थ समितिमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् ।
बुधबार सभापति देउवाले किसान संघमा सदस्यहरू मनोनयन गरेका हुन् । संघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको सिफारिसमा सदस्यहरू मनोनयन भएका हुन् ।







Published : Wednesday, 2024 August 14, 8:52 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया