दीपकको ‘कल कल मुया’मा नम्रता र जीवन
काठमाडौं । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ ।
राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ ।
भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवनकुमार ज्ञावलीको जोडी रहेको छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ ।
नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् ।
Published : Sunday, 2024 May 5, 2:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया