कांग्रेसद्वारा कोशीमा तामाङलाई प्रमुख सचेतकमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङलाई मनोनीत गरेको छ ।
संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भुपेन्द्र राई थिए । भुपेन्द्रले प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए ।
Published : Tuesday, 2024 April 9, 10:48 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया