आयाेगले रेशम चौधरीलाई अध्यक्ष मान्न अस्वीकार
काठमाडौं । टीकापुर प्रकरणमा परेर आममाफी पाएका रेशमलाल चौधरीलाई निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेकाे छ ।
आयाेगले चौधरीलाई नाउपाकाे अध्यक्षमा नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । आयाेगकाे निर्णयले चौधरीलाई तनाब भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मालेे राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेअनुसार नाउपाको दलको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय गरेकाे आयाेगले जनाएको छ ।
Published : Thursday, 2024 March 7, 3:24 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया