सरकारी विद्यालयका शिक्षकहरुको सुविधा धेरै हुँदा पनि विद्यार्थीको संख्या घट्यो : नेता राणा
काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले सरकारी विद्यालयम अध्ययन गराउने शिक्षकहरुको सेवा सुविधा बढी भएपनि निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु गम्भीर विषय भएको बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित कार्यक्रममा नेता राणाले ललितपुरको नेपाली कांग्रेसमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
सांसद राणाले अहिले पनि निजी विद्यालयमा पढाउने भन्दा सरकारी विदालयमा पढाउने शिक्षकको तलव भत्ता बढी रहेको बताएका छन् ।
संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्नेगरी कांग्रेस लागेको बताएका छन् । उनले शिक्षा ऐनलाई छिटोभन्दा छिटो पास गर्न कांग्रेसले काम गरिरहेको बताए ।
Published : Saturday, 2024 March 2, 9:38 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया