दुर्घटना न्यूनीकरण गर्न चालक र सह-चालकहरूको स्वास्थ्य परीक्षण गर्ने निणर्य
देउखुरी । लुम्बिनी प्रदेश सरकारले सवारी चालक र सह-चालकहरू स्वास्थ्य परीक्षण, पारिश्रमिकका विषयमा निणर्य गरेको छ ।
सोमबार देउखुरीमा लुम्बिनी प्रदेश उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा भनिएको छ, ‘सवारी चालक र सह-चालकहरूको स्वास्थ्य परीक्षण, न्यूनतम पारिश्रमिक तथा पोशाकको वन्दोवस्त गर्ने निणर्य भएको छ ।’
उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले भने, ‘यातायात क्षेत्रमा आवद्ध श्रमिकहरूको जीवनलाई मर्यादित बनाउन सामाजिक सुरक्षामा आवद्ध गर्ने व्यवस्था गर्ने निणर्यमा भनिएको छ ।’
Published : Monday, 2024 February 26, 5:47 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया