ठूलो संख्यामा न्याय सेवाका सह–सचिव, उप–सचिव र शाखा अधिकृतहरूको सरुवा
काठमाडौं । न्याय सेवा आयोगले ठूलो संख्यामा सह–सचिव, उप–सचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।
शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि आयोगले सिफारिस गरेको छ ।
सह–सचिव ७, उप–सचिव र शाखा अधिकृतसहित ११६ जनाको सरुवा भएको आयोगले जनाएको छ ।






















Published : Friday, 2024 February 23, 11:02 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया