पूजा यादवको आगोले जलेर मृत्यु
सम्सी । महोत्तरी जिल्लामा आगो ताप्ने क्रममा जलेर ७० वर्षीया पूजा यादवको मृत्यु भएको छ ।
सम्सी गाउँपालिका–१ बसवरिया टोल बस्ने यादवको आगो ताप्ने क्रममा जलेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो ।
Published : Tuesday, 2024 February 20, 11:12 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया