प्रहरीका १०४५ जना हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका १०४५ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा सिफारिस भएको छ ।
बढुवा समितिले फागुन ३ गते सहायक हवल्दारहरूलाई हवल्दारमा बढुवाको सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा श्रीकृष्ण खड्का छन् । त्यसपछि भद्रबहादुर बढुवा, रामकृष्ण खतिवडा, बुद्धिबहादुर बिक, मोहनसिंह नेपाली, मीनबहादुर खड्का, निर्मला पाण्डे, विष्णुमाया गुरुङ, सञ्जु मिश्री रहेका छन् ।
हवल्दावर पदका लागि बढुवा सिफारस हुनेमा सबैभन्दा पुछारमा कवेर गुरुङ परेका छन् ।
Published : Saturday, 2024 February 17, 10:52 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया