गण्डकीमा शुक्रबार सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गरेर आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार बिदा दिइएको जनाएको छ ।
उप–सचिव प्रवीण ढकालद्वारा जारी सूचनामा गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
Published : Wednesday, 2024 February 14, 10:51 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया