संघीयता भनेकै विविध संस्कृतिबीचको एकता : मुख्यमन्त्री चौधरी

देउखुरी । विभिन्न कार्यक्रमहरूसहित लुम्बिनी प्रदेशले स्थापना दिवस मनाएको छ ।

आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताएका छन् ।

उनले संघीयता भनेकै विविध संस्कृतिबीचको एकता रहेको बताएका छन् ।

Published : Sunday, 2024 February 4, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया