काठमाडौंमा जुवातास खेल्न ९ जना पक्राउ, क्रस पोइन्टमा प्रहरी छापा
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट नगदसहित ८ जनालाई पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–३ पाँनधारास्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेर प्रहरीले ८ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नागार्जुन नगरपालिका–३ सिंगल ट्री बस्ने २६ वर्षीय रविन पुतुवार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ३० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 February 4, 10:21 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया