काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ठूलो रकमसहित ११ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ११ जनालाई पक्राउ गरेको जनाएको छ ।
बनेपा नगरपालिका–४ त्रिवेणीचोक बस्ने सविन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा सविन नेपाली समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 January 31, 11:08 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया