कांग्रेसको ७८औं स्थापना दिवस, सभापति देउवाद्वारा विशेष कार्यक्रम आयोजना

काठमाडौं । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा “श्रद्धा, संकल्प र सम्मान” हुने भएको छ ।

सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा विशेष कार्यक्रम हुन लागेको छ ।

माघको १२ गते गते शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम हुन लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

Published : Thursday, 2024 January 25, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया