ग्रिनसिटी गेष्ट हाउसमा २२ वर्षीया महिलालाई २५ वर्षीय युवकद्वारा करणी
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट २५ वर्षीय निरन्जन बुढाथोकीलाई पक्राउ गरेको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भएका बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बुढाथोकीले ती महिलालाई काठमाडौंको ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको आरोप छ ।
पीडितको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 January 24, 2:54 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया