समितिद्वारा ३४ उप–सचिवका लागि १८९ जनाको नाम सिफारिस
काठमाडौं । बढुवा सिफारिस समितिले ३४ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट उप–सचिवमा बढुवाका लागि १८९ जनाको नाम सिफारिस गरेको छ ।
समितिले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका ३४ जना शाखा अधिकृतलाई सोही समूहको उप–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ । १८९ जनाबाट बढुवा ३४ जनालाई उप–समितिमा बढुवा गरिनेछ ।
शाखा अधिकृतबाट उप–सचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् । अन्तिम ३४ नम्बरमा खगेन्द्रप्रसाद भट्ट रहेका छन् ।
शाखा अधिकृतबाट उप–सचिवमा बढुवा सिफारिसमा पर्नेहरूमा शोभाकर पाण्डेय, नारायणप्रसाद भट्टराई, बालकृष्ण गैरे, चन्द्रप्रसाद मिश्र, गगनसिंह विष्ट, विष्णुप्रसाद पौडेल, अशोककुमार भट्टराई, मीनबहादुर भट्टराई, अर्जुनप्रसाद रिजाल, नारायणप्रसाद आचार्य, ध्रुबकुमार भण्डारी, रघुवंश कँडेल, कृष्णाकुमारी गौली, देवर्षि सापकोटा, सावित्री श्रेष्ठ रहेका छन् ।
विष्णुप्रसाद गौतम, अकवर प्रधान, खेमनारायण पौडेल, कृष्णप्रसाद गौतम, जगदीश मिश्र, भस्मराज कोइराला, रमेशबहादुर बुढाथोकी पुनाराम पौडेल, अयोध्याप्रसाद भण्डारी, रामकुमार कार्की, दीपेन्द्रकुमार खत्री रहेका छन् ।
डिलबहादुर कार्की, नरेन्द्रबहादुर पाल, ऋषिराम सुवेदी, भोजबहादुर भण्डारी, चूडामणि भण्डारी, खबतबहादुर खड्का, खगेन्द्रप्रसाद भट्ट, कमलप्रसाद आचार्य, युवराज अर्याल, पितानाथ लुइटेल, सुरज श्रेष्ठ, मन्दिरा पोखरेल, काफ्ले, धनेश्वर पौडेल, मोहनचन्द्र जोशी लगायतको नाम सिफारिस भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया