बाँकेमा सात वर्षीया बालिकालाई करणी
नेपालगञ्ज । बाँके जिल्लामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय प्रेमबहादुर राउतलाई पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–५ जिगाउँ बस्ने रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्यूसिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
Published : Saturday, 2024 January 20, 10:06 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया