तुलसीपुरमा सडक छेउमा भोगबहादुर मृत अवस्थामा फेला
घोराही । दाङ जिल्लामा ५६ वर्षीय भोगबहादुर चौधरी सडक छेउमा मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उप–महानगरपालिका–१२ कचिला बस्ने चौधरी सोही उप–महानगरपालिका हरियाली टोलस्थित सडकको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत भेटिएका चौधरीका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2024 January 19, 8:49 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया