रोल्पामा चालीस वर्षीया महिलालाई वर्ष ६१ का पुरुषद्वारा करणी
घोराही । रोल्पा जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ गामखोले बस्ने ६१ वर्षीय कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको जनाएको छ ।
Published : Monday, 2024 January 15, 7:59 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया