भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथमा विशेष पूजा
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस.जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजाआज गरेका छन् ।
विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान पशुपतिनाथको मन्दिरमा पुगेर पूजा र दर्शन गरेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार काठमाडौंमा आएका जयशंकरले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् ।
भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले काठमाडौंमा उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।
Published : Friday, 2024 January 5, 11:58 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया