एक करोड १५ लाखको प्याज नियन्त्रण
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड १५ लाख बराबरको अबैध प्याज नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले भदौदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अबैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रूपियाँ मूल्य बाराबरको नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Sunday, 2023 December 24, 11:06 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया