एनसेलमाथि छानविन भइरहेको छ, दोषी पाइए कारबाही : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले कारबार गर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनलाई विदुरमा सम्बोधन गर्दै डा.महतले एनसेलबारे सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए कारबाही हुने चेतावनी दिए ।
‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ’, अर्थमन्त्री डा.महतले भने ।
डा.महतले क्षणभरमा महत्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताएका छन् ।
‘हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन’, अर्थमन्त्री डा.महतले भनेका छन् ।
Published : Monday, 2023 December 18, 10:39 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया