कांग्रेसको महासमितिको बैठकको मिति परिमार्जन
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक पुसको पहिलो हप्ता बस्ने गरि मिति परिमार्जन भएको छ ।
शुक्रबार ललितपुरको सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक फागुन ७ गतेदेखि बस्ने गरि सार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७—१० गते, ललितपुरमा गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2023 December 15, 7:15 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया