कांग्रेसद्वारा बैठक आह्वान, राष्ट्रिय सभा निर्वाचनको तयारी गर्ने
काठमाठौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
शुक्रबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेका दिन १ बजे दिउँसो बैठक आह्वान गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभाको उम्मेदवार र निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।
Published : Friday, 2023 December 15, 6:43 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया