आयल निगमबाट थानी बाहिरिए
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
कार्यकारी निर्देशक थानीले राजीनामा दिनुको कारणका बारेमा केही भनिएको छैन । थानीको कार्यकाल बाँकी थियो ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले थानीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए ।
निगमको कार्यकारी निर्देशक हुँदा थानीले राम्रो काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको थियो ।
Published : Tuesday, 2023 December 12, 5:21 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया