रौतहटमा ठूलो परिमाणमा हतियार बरामद, नेपाली नागरिकता छाडेर शेख भागे
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले तीन थान पेस्तोल, एक थान एयर गन, गोली, म्यागेजिन लगायतका सामग्री बरामद गरेको छ ।
यमुनामाइ गाउँपालिकाको वडा नं. ३ मा आइतबार दिउँसो साढे ४ बजे कच्ची घरमा मेड ईन यूएसए लेखिएको दुई थान पेस्तो, एक थान एयर गन र अटोपिस्टोल लेखिएको पेस्तोल १ थान बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले लामो नाल भएको एयर गन एक जान पनि बरामद गरेको छ । गोली १३ राउण्ड, पेस्तोलमा लाग्ने खाली म्यागेजिन ६ थान, मोबाइल २ थान, घडी एक थान, सिमकार्ड चार थान, पेनड्राइभ थान १ र शेख एजाज अहमदको नाममा रहेको एक थान नेपाली नागरिकता बरादम भएको छ ।




Published : Sunday, 2023 November 19, 8:25 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया