अर्थद्वारा क्रिकेटको पुरस्कारको १ करोड ५७ लाख निकासा
काठमाडौं । अर्थ मन्त्रालयले क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कारको रकम निकासा गरेको छ ।
पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् ।
वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको छ ।
Published : Friday, 2023 November 3, 9:28 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया