मुगुमा सामूहिक हत्या भएका चार जनाको दाहासंस्कार

काठमाडौं । मुगु जिल्लास्थित छायानाथ रारा–६ मन्दु गाउँमा आमासहित तीन जना बालकको स्थानीय घाटमा सामूहित दाहसंस्कार गरिएको छ ।

शुक्रबार २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहर बोहराको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।

Published : Friday, 2023 November 3, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया