जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको कार्यालय प्रमुखमा श्रेष्ठ

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंको कार्यालय प्रमुखमा सह–न्यायाधिवक्ता सन्देश श्रेष्ठले कार्यभार सम्हालेका छन् ।

सह–न्यायाधिवक्ता श्रेष्ठले सोमबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

विभिन्न जिल्लाहरूमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले काठमाडौंको जिम्मेवारी पाएका छन् ।

Published : Tuesday, 2023 October 31, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया