स्वास्थ्यमन्त्री बस्नेत कार्यक्रममा भाग लिन भारत प्रस्थान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको कार्यक्रममा भाग लिन भारत प्रस्थान गरेका छन् ।

आइतबार मन्त्री बस्नेत नयाँदिल्ली प्रस्थान गरेका हुन् । कार्यक्रममा संगठनको नेतृत्व चयन लगायतका विविध कार्यक्रम हुनेछ ।

Published : Sunday, 2023 October 29, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया