तरुण दलको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउन अध्यक्ष गुरुङको निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ७१औँ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन मातहतलाई निर्देशन दिएका छन् ।
अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर कात्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवस विशेष कार्यक्रम गरेर मनाउन आग्रह गरेका हुन् ।
उनले स्थापना दिवस विविध रचनात्मक एवम् सृजनात्मक कार्यक्रमहरू गरी हर्षउल्लासका साथ मनाउन परिपत्र गरिएको जनाएका छन् ।

Published : Saturday, 2023 October 14, 7:03 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया