भारतसँग दश विकेटले पराजित, नेपाल प्रतिस्पर्धाबाट बाहिरियो
काठमाडौं । नेपाल दश विकेटले भारतसँग पराजित भएको छ । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०।१ ओभरमा भेट्टायो ।
यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।
सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।
Published : Monday, 2023 September 4, 11:58 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया