नेपाल प्रहरीका सईहरूको सरुवा र पदस्थापना
काठमाडौं । नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो ।
जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना वरिष्ठ सईहरूको सरूवा भएको छ ।
जनपदतर्फका १२० जना वरिष्ठ सईहरूको पदस्थापन भएको सूचनामा उल्लेख छ ।
Published : Saturday, 2023 August 26, 12:42 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया